साहित्यपोस्ट डट कम

गोविन्द गिरी प्रेरणा

5 रचनाहरू

गोविन्द गिरी प्रेरणा (जन्म २०१५ साल) नेपाली साहित्यमा विगत साढे चार दशकदेखि निरन्तर बहुविधामा लेख्ने साहित्यकार हुनुहुन्छ । उहाँका ६ कथा संग्रह, ५ उपन्यास, ५ कविता संग्रह, ३ नियात्रा, २ निबन्ध संग्रह, १ हास्य व्यङ्ग्य, १ समालोचना र १ अन्तरवार्ता प्रकाशित छन् । उहाँले परशु प्रधानका साथमा सहयोगी उपन्यास समेत लेख्नु भएको छ । उहाँले सम्पादन तथा अनुवाद गरेका कृतिहरू १० थान रहेका छन् । विगत डेढ दशकदेखि अमेरिकामा स्थायी बसोबास गरिरहनु भएका प्रेरणाले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङ्गमय पुरस्कार प्राप्त गर्नु भएको छ ।

विश्वका विशिष्ट कथा: लडाइँ कस्तो हुन्छ ? (युगोस्लाभिया)

गोविन्द गिरी प्रेरणा
विश्वका विशिष्ट कथा: लडाइँ कस्तो हुन्छ ? (युगोस्लाभिया) गोविन्द गिरी प्रेरणा
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.