डा. गोविन्दसिंह रावत
1 रचनाहरू
डा. गोविन्दसिंह रावत क्यानडामा रहेर नेपाली साहित्य, भाषा र शिक्षाको क्षेत्रमा पुर्याउँदै आउनुभएको प्रध्यापक, समालोचक र सर्जक हुनुहुन्छ । उहाँ साहित्य, नाटकलेखन, र डायस्पोरा (प्रवासी) साहित्यका विविध विधाहरूमा कलम चलाउनुहुन्छ ।
क्यानडाका नेपाली लेखकका कृति प्रकाशनको रजत जयन्तीमाथि एक टिपोट
