सन् १८६० मा फिनल्यान्डको एबोमा जन्मिएका भिक्टर एक्सेल वेस्टरहोम ल्यान्डस्केप पेन्टर तथा कलाका प्राध्यापक थिए ।
उनले आफ्नो कलासम्बन्धी शिक्षा पूरा गरेपछि एबोकै कला स्कुलमा निर्देशकका रूपमा १८९१ देखि १९१९ सम्म काम गरे । एबोमै रहेको आर्ट म्युजियमलाई उनले नै शुरूवात गरेका थिए ।
कला क्षेत्रमा निकै प्रभावशाली मानिएको इम्प्रेसिनिज्मबाट उनी निकै प्रभावित भएका थिए । उनका पेन्टिङमा तिनै कुरा झल्काइरहे । आज हामी उनका ल्यान्डस्केपमा उनको सिद्धता अवलोकन गर्नेछौँ ।




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ कार्तिक २०८२, शुक्रबार 




