Tag: खिम लामिछाने काजी

कविता: दशैँ आयो

खिम लामिछाने काजी २०८२ आश्विन ९ ११:२२

नीलो आकाशमा रुईजस्ता बादलको खेल, विदेशबाट फर्केका नेपाली दाजुभाइको मेल। चारैतिर हरियाली, पहेंलै धान झुलेको छ खेतमा, नयाँ नाना, मीठो...

पूरै पढ्नुहोस्

हाम्रो पुस्तकालय : हाम्रो भविष्य 

खिम लामिछाने 'काजी' २०८२ भाद्र १५ १२:००

पुस्तकालय कुनै नयाँ आविष्कार होइन, तर हरेक पुस्तालाई नयाँ बनाउने अद्भुत स्रोत हो । यो त्यस्तो स्थान हो, जहाँ ज्ञान...

पूरै पढ्नुहोस्

कविता : ईश्वर कहाँ छैन ?

खिम लामिछाने 'काजी' २०८२ भाद्र १२ १०:०१

ईश्वर कहाँ छैन ? ईश्वर कुनै उज्यालो प्रकाश बनेर आकाशबाट धर्तीमा अवतरण गर्ने वस्तु होइन, यो त हरेक दिन, हरेक...

पूरै पढ्नुहोस्

पढ्नुका ३२ गुण

खिम लामिछाने 'काजी' २०८२ भाद्र ६ १२:०१

किताब पढ्नु भनेको आफ्नो सोच, ज्ञानको दायरा फराकिलो बनाउनु र जीवनलाई उज्यालो मार्गमा अग्रसर गराउनु हो । भनिन्छ, “किताब साथी...

पूरै पढ्नुहोस्

कविता : जय नाक

खिम लामिछाने 'काजी' २०८२ श्रावण २९ १२:०१

बा-आमाले जोरीपारिको अगाडि नाक राखेस् है छोरा भनेदेखि सबैको नाक हेर्दै, आफ्नो लामो नाक छाम्दै हिंड्ने गरेको छु नाक हेरेर...

पूरै पढ्नुहोस्

जीवनमा ऊर्जा थप्ने ‘प्रिय सुफी’

खिम लामिछाने 'काजी' २०८२ जेष्ठ ९ १२:०१

“जिन्दगी सोचे जस्तो कसैको हुदैनँ, तर जिन्दगीमा सोच्नै छाड्नु चाहिँ कसैले हुन्न ।’’ यो वाक्यांश सुबिन भट्टराईको कृति प्रिय सुफीको...

पूरै पढ्नुहोस्

विद्यालय जाने बालबालिकामा ‘स्क्रीन समय’को प्रभाव

खिम लामिछाने 'काजी' २०८१ पुष १९ ०६:०२

विद्यालय जाने बालबालिकाको स्क्रीन समय घटाउने प्रयास गर्नु हरेक अभिभावकको जिम्मेवारी हो । यसको अधिक प्रयोगले शारीरिक र मानसिक स्वास्थ्यमा...

पूरै पढ्नुहोस्

चार दशकमा भएको परिवर्तनको अनुभूति

खिम लामिछाने 'काजी' २०८१ भाद्र २६ ०४:०१

म २०३१ सालमा जन्मेको २००७, २०१७, २०२८ सालको घटनाहरू बारे पुस्तकमा मात्र पढियो । २०३१ सालमा पार्दीको बाँध फुट्यो त्यही...

पूरै पढ्नुहोस्

‘बागीना’मा स्वर-सम्राट् नारायण गोपाल

खिम लामिछाने 'काजी' २०८१ जेष्ठ २३ ०५:३८

नारायण गोपालको गीत नसुन्ने र नचिन्ने को होला र खै ? तर धेरै जसो व्यक्तिहरूले नारायण गोपाललाई गायकको रूपमा मात्र...

पूरै पढ्नुहोस्

सुनिता थापा र खिम लामिछानेको ‘जुनी जुनीलाई’ सार्वजनिक

साहित्यपोस्ट २०८० फाल्गुन ११ ०२:१५

यो सुनिता थापाको पहिलो गीत हो । यसअघि उनले केही ट्र्याकहरूमा गीत रेकर्ड गर्दै सामाजिक सन्जालमा पोस्ट गर्दै आइरहेकी थिइन्...

पूरै पढ्नुहोस्

फिक्सन डिजाइनरको ‘जोगियाना’

खिम लामिछाने 'काजी' २०८० माघ ३ ०७:०१

फिक्सन डिजाइनरको रूपमा परिचित लेखक कुमार नगरकोटीको नवीनतम कृति जोगियाना पढेपछि यसबारे केही लेख्ने जमर्को चल्यो । जोगियाना पढ्न सुरु...

पूरै पढ्नुहोस्

पठन संस्कृतिको विकास तथा गुणस्तरीय शिक्षा : विद्यालय पुस्तकालय विकासमा जोड

खिम लामिछाने 'काजी' २०७९ भाद्र १५ १२:०७

स्कुल ज्ञानको मन्दिर हो भने पुस्तकालय ज्ञानको भन्डार हो । वर्तमान परिवेशमा प्रायःजसो सबै स्कुलहरुमा विद्यालय पुस्तकालयहरुको स्थापना गरिएको पाइन्छ...

पूरै पढ्नुहोस्

साहित्यपोस्टका प्रकाशनहरू