समग्र नेपाली गीत-सङ्गीत-गायन क्षेत्रमा स्वर-सम्राट् अर्थात् नारायणगोपालको नामले प्रसिद्धि कमाएको भए पनि उनको वास्तविक नाम भने नारायणगोपाल गुरूवार्चाय हो ।...