आज सुस्ताएर ऊ ओछयानमै पल्टिरही । बाहिर घनघोर वृष्टि भइरहेथ्यो । बिजुली चम्कँदै च्याट्याङ हानेर घरका झ्यालका सिसाहरू चर्काउला जस्तै...