प्रकृतिको ताप बढ्दै जाँदा तिम्रो ताप पनि बढायौ सुटुक्क आएर विश्वलाई नै आफ्नो शक्ति देखायौ आफ्नो आगमनले संसारको सातो उडायौ...