बाटोहरूसँग हिँड्दा हिँड्दै अनायास प्रेम हुँदोरहेछ बाटोसँग पनि फूलहरू कति सुन्दर छन्, भन्दाभन्दै ती पनि प्रेमका माली हुँदारहेछन् आहा !...
पूरै पढ्नुहोस् →कुनै लामो सपनाको अवशानपछि समयको शोकधुनमा मग्न छु उठ्नु पनि छैन ब्युँझनु पनि छैन एकान्तवासमा छु चराहरू म भए नजिकै...
पूरै पढ्नुहोस् →