१. पहिलो स्पर्श म हिउँ थिएँ तिम्रो पहिलो स्पर्शले म पानीपानी भएँ झरनाझैं हुत्तिएर फाँटहरूमा पुगेँ अचेल हिमालभन्दा पनि मधेस...