रने र उसकी स्वास्नी सेती बेलुका इस्टमित्र कहाँ गएका थिए । उहीँ खानपिन प्रशस्त भयो, उसैले घर फर्केपछि पकाउने लण्ठा...
पूरै पढ्नुहोस् →तिमीसित यहाँ भेट होला भन्ने मलाई आशा थिएन, तर भेट भयो । कहिले आयौ ? ए, हिजो मात्रै ? मौसम...
पूरै पढ्नुहोस् →“यो नपुंसक युग, यो बाँझी धर्ती- यसको बाँझो छातीमा सल्बलाउँछन् – असंख्य असंख्य माउसुलीका फुलहरू, हो फुलहरू, निफ्फर, निरीह अस्तित्वहीन...
पूरै पढ्नुहोस् →धेरै टाढा पूर्वतिर एक घरमा बूढा, बूढी, बूढाका भतिजा र बुहारी अनि आफ्नै विधवा गर्भवती छोरी जम्मा पाँच जीउ थिए...
पूरै पढ्नुहोस् →“आमा, हजूरले लाएको मालाका सेता गेडाहरू रूखमा फल्दछन् ?” – भुन्टे प्रश्न गर्छ । उनी हाँस्तै जवाफ दिन्छिन्- “धत् !...
पूरै पढ्नुहोस् →‘यो त पत्ता लाग्यो । अरू पनि केही छ, पत्ता लगाउनुपर्छ ।’ यति भनेर कोठाको दरी पल्टाउनुहुन्छ । चकलाको खोल...
पूरै पढ्नुहोस् →वीरेले फेरि यताउति सुदूरसम्म निहारेर चुरोट दिँदै अघिल्तिर बढ्यो – भुन्टीले लिनलाई हात बढाई । वीरेले ट्याप्प हात समातेर छोडेन...
पूरै पढ्नुहोस् →बाबुसाहेब बवुल आजकल निधारमा पशुपतिको चन्दन नलगाई हिँड्दैनन् । छोरालाई अंग्रेजी पढाउन्नन् । पाश्चात्य विचार र आदर्श हरेक दममा काटेर...
पूरै पढ्नुहोस् →एउटा आत्मघाती दृश्य बरफको चक्कूझैँ आँखामा धसिन थाल्छ । निश्चय नै म जात्रा होइन । न त त्यो स्वास्नीमान्छेका छोराछोरी...
पूरै पढ्नुहोस् →एउटा कालो ओढ्ने ओढे झैं यो मीठो रात बादलको घुम्टोमा लुकेको छ । चिसो-चिसो बतास आएर जिउलाई अँगालिरहेछ । एकतमासको...
पूरै पढ्नुहोस् →भोलि लक्ष्मीपूजा, आज साँझमा तीन जना ठिटाहरूको आपसमा खूब दिल खोलीकन भोलि आउने आनन्दको बारेमा चर्चा भइरहेका थियो । दुई...
पूरै पढ्नुहोस् →१ रेलगाडीको तीखो सिटीले तेस्रो दर्जाको डिब्बामा सुतेको बहादुर सिंहको निद्रा खुल्यो । ‘मजाले सुतेछु’ उसले सोच्यो । आसामबाट यहाँसम्मको...
पूरै पढ्नुहोस् →