साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing Tag

राजनारायण प्रधान

एक कप चिया

रोजमरी साह्रै सुन्दरी त थिइनन् तर तिनी आकर्षक भने थिइन् । तिनी तरुनी नै थिइन् । तिनको अनुहार कान्तिमय थियो । तिनी आधुनिक लुगाहरु लगाउँथिन्, नयाँ–नयाँ साहित्यिक पुस्तकहरु पढ्थिन् । रोजमरीको विवाह भएको दुई वर्ष मात्र बितेको थियो । पति…

आशिक–करिब

एकपल्ट टिफललिसको शहरमा एकजना धनी तुर्क बस्थे । भगवान्ले उनलाई धेरै धन–दौलत दिएका थिए तर धन-दौलतभन्दा पनि अझ प्यारो चिज उनकी एउटै छोरी थिइन्– मसगल मेगरी । आसमानको चाँदजस्तै मेगरी अति सुन्दर थिइन्, रातको हावामा हल्लने पातजस्तै चित्तहरिणी…

मास्टरजी

पचास सालभन्दा पनि अघि वर्धमान शहरदेखि सोह्र कोश टाढो दामोदर नदीको किनारमा नन्दीपुर र गोसाईंगञ्ज नामक गाउँहरु आसपासमा थिए । यी दुवै गाउँका सीमारेखामा एउटा प्राचीन विशाल वरको रुख थियो । अब यी दुवै गाउँ पनि छैनन्, वरको रुख पनि छैन । दामोदरको…

ममीको खुट्टा

एक आलस्यको क्षणमा म एउटा क्युरियोको दोकानमा घुम्न लागेको थिएँ । तपाईंहरूलाई थाहा नै छ, अचेल पेरिसमा क्युरियोका सामग्रीहरू किन्ने एउटा फेसन नै भएको छ । पुराना कलाकृति, पुराना विचित्र वस्तु हात पार्ने सौख एउटा साधारण मानिसलाई पनि हुन्छ ।…

क्रिसमसको उपहार

एक डलर र सतारी सेन्ट । त्यत्ति थियो । उसले यो पैसा एक-एक सेन्ट गर्दै बचाएकी थिई । चिजबिज किन्दा दोकानदारहरूसित मोलतोल गरेर यो पैसा बचाएकी थिई । डेलाले तीन पल्ट गनी । एक डलर र सतासी सेन्ट अनि भोलिपल्ट क्रिसमस थियो । ओछ्यानमा पल्टेर…

राजा महेन्द्र कि कवि मवीवि शाह?

इतिहास यस्तो विषय हो, जो मेटाएर मेटाउन सकिँदैन । कुनै बेला शक्तिमै भएका कारण महान् भनेर पुजिएका राजा महेन्द्रलाई अहिलेको अवस्थामा सम्झनु पाप जस्तो ठानिने गरिन्छ । सत्ताको आफ्नो धर्म होला तर कवि मवीवि शाहलाई नसम्झनु भनेको सबै लेखक कविको…