खोटाङ सामाजिक मञ्चद्वारा पोखरेल सम्मानित
विराटनगर / खोटाङ सामाजिक सेवा मञ्चले अग्रज साहित्यकार बलराम पोखरेललाई सम्मान गरेको छ ।
मञ्चको भाषा साहित्य कला उन्नयन उपसमितिले विराटनगरमा शनिबार आयोजना गरेको कार्यक्रममा साहित्यकार पोखरेललाई सम्मान गरेको हो ।
वरिष्ठ साहित्यकार…