साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सामयिक

चरित्रहरूको खोजीमा अल्मलिँदा

परिचय :असमेली नेपाली साहित्यका सशक्त कथाकार, कवि, निबन्धकार, अनुवादक, कुशल सम्पादक एवं संगठक रुद्र बरालको जन्म सन् १९६७ को ०६ जनवरीमा असमको शोणितपुर जिल्लाअन्तर्गत बडसोलाको बडभोगिया गाउँमा भएको हो । उहाँका बुबा स्व.जय नारायण बराल र…
अझ पढ्नुस...

किन मार्छ हात्तीले आफ्नै माहुत ?

अघिल्लो साता हात्ती चराउन लैजाँदा चितवन राष्ट्रिय निकुञ्जमा रौतहट चन्द्रनिगाहापुरका ३६ वर्षीय माहुते हंसराज कुँमर धामीलाई आफ्नै हात्तीले मारिदियो । आफैंले स्याहार सुसार गर्ने हात्तीले मान्छे मार्ने गरेको यो पहिलो घटना भने थिएन । यस्ता…
अझ पढ्नुस...

हास्य व्यङ्ग्यको शाश्वत शिल्पी

टाढा टाढा एउटा गाउँमा बाजे बराजु मरेकै ठाउँमा म पनि अचानक अस्ति खसेको छु त्यसैले आफू आफ्नै किरिया बसेको छु ।ए कोही नआओ बोलाउन मलाई मभित्र आफ्नै कोलाहल छ निषेधै निषेधको कोरा बारी बसेको छु आफ्नै वियोग वेदनाको हलाहल छ ।यिनै…
अझ पढ्नुस...

आफैँसँग अन्जान कविहरूः ट्रक साहित्यजस्तै सञ्जालमा छरपस्ट लक डाउन साहित्य

हरेक व्यक्तिहरु विशेष हुन्छन् । कलाकार हुन्छ । कोरानाका कारण देश विगत डेढ महिनाभन्दा लामो समयदेखि लक डाउनमा छ । मान्छेहरु घरघरमा थुनिएका छन् । अधिकांशको दैनिकी फेरिएको छ ।मानिसले परिवारका लागि समय पाएको छ । त्योभन्दा धेरै आफ्नो लागि…
अझ पढ्नुस...

बन्दाबन्दीमा बालबालिकाका लागि के गर्‍यौँ ?

व्यक्तिको मानसिक वा मनोवैज्ञानिक विकारहरूको उपचार गर्न पुस्तक प्रयोग गरिन्छ । यो विधिभित्र, कथावाचन गर्ने वा पुस्तकका केही विशिष्ट पाठहरू पढ्नुजस्ता समावेश हुन्छन्। कोरोना आतंकका बीच यही विधि प्रयोग गरी बालबालिकाहरूलाइ सशक्त बनाउन भूमिका…
अझ पढ्नुस...

लकडाउन डायरीः जीवनप्रति झन् माया लागेर आएको छ

टन्टलापुर घाम लागिरहेको छ । मानौं, यसले सबैलाई बाहिर निस्किन आब्हान गरिरहेको छ । यो घामको महत्व बेलायतमा बस्ने जो कोहीलाई निकै हुने गर्दछ । नेपालमा तापेको न्यानो घामको यादमा बेलायतमा जिउनु पनि कम कष्टकर हुँदैन । आठ–नौ महिनाको जाडो…
अझ पढ्नुस...