शरच्चन्द्र वस्ती
1 रचनाहरू
भाषासेवी तथा लेखक शरच्चन्द्र वस्ती साहित्यपोस्टको नियमित स्तम्भकार हुनुहुन्छ । पद्मकन्या क्यापसमा प्राध्यापनसमेत गर्नु भएका वस्तीले कान्तिपुर, गोरखापत्रलगायत पत्रिकाहरूमा पत्रकार तथा स्तम्भकारका रूपमा काम गर्नुभएको छ । विशेषतः भाषा तथा सम्पादनको क्षेत्रमा महारथ प्राप्त गर्नुभएका वस्तीका ‘नेपाली कसरी शुद्ध लेख्ने ?’ र ‘हाम्रो भाषा’ शीर्षकका पुस्तक चर्चित छन् ।
कमरेड क्रान्तिकारी
