रामचन्द्र के.सी.
0 रचनाहरू
पेस युनिभर्सिटी, न्युयोर्कबाट पुस्तक ‘प्रकाशन’मा एम.एस. र त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट अङ्ग्रेजी साहित्यमा एम. ए. गरेका रामचन्द्र के.सी.का नेपाली र अङ्ग्रेजी भाषामा अनुदित पुस्तक प्रकाशित छन् । ‘म्यानेजिङ एडिटर’ र 'प्रोजेक्ट म्यानेजर'का रूपमा काम गरेका रामचन्द्रको नेपाली द्वन्द्वकथामा आधारित ग्राफिक उपन्यास ‘जस्टिस’ बजारमा आउँदैछ ।
यस लेखकका कुनै रचना फेला परेन।
