साहित्यपोस्ट-नपढी सुखै छैन...

जनक कार्की

4 रचनाहरू

पाल्पामा जन्मिएका जनक कार्की साहित्यपोस्टका पाल्पा संयोजक हुन् । आवाजको दुनियाँमा रेडियो मुक्तिनाथ हुँदै कालिका एफएमबाट आफ्नो कला यात्रा सुरु गरेका उनी मुलतः कवि तथा कथाकार हुन् । साथै, उनी साहित्यिक पत्रकारिता र अनुवाद पनि संलग्न छन् । उनको कथा ‘बाह्रखरी उत्कृष्ट कथा २०७९’ मा चयन भएको थियो भने लुम्बिनी विश्वविद्यालयले आयोजना गरेको कथा प्रतियोगितामा उनको कथाले ‘उत्कृष्ट कथा’को पुरस्कार प्राप्त गरेको थियो । कार्कीका कविता पुस्तकाकारका रूपमा संयुक्त कवितासङ्ग्रह ‘अनुहारको भीड’मा समेत सङ्ग्रहित छन् ।

‘कविको काम तयारीका साथ कुर्नु हो; बटुवा त आउन पनि सक्छ, नआउन पनि’

जनक कार्की
‘कविको काम तयारीका साथ कुर्नु हो; बटुवा त आउन पनि सक्छ, नआउन पनि’ जनक कार्की
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.