डा. बालाकृष्ण अधिकारी
0 रचनाहरू
डा. बालाकृष्ण त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागमा नेपाली भाषासाहित्यका उपप्राध्यापक हुनुहुन्छ । नेपाली साहित्यको इतिहास लेखनः सर्वेक्षण र विश्लेषण (२०६६), संस्कृत साहित्यशास्त्रको प्रायोगिक स्वरूप (२०५९), नेपाली साहित्यको काल विभाजनः ऐतिहासिक विश्लेषण (२०५९), नेपाली साहित्यको इतिहास लेखनका आधार (२०७६), मार्क्सवाद र साहित्येतिहास (२०७७) जस्ता पुस्तकसँगै दयाराम श्रेष्ठसँगको सहलेखनमा साहित्यको इतिहास (२०७७) समेत लेख्नु भएको छ । उहाँले नेपाली साहित्यको इतिहासलेखनका पद्धति विषयमा विद्यावारिधि गर्नु भएको छ ।
यस लेखकका कुनै रचना फेला परेन।
