साहित्यपोस्ट-नपढी सुखै छैन...
अमृता स्मृति आजीवन सदस्य

अमृता स्मृति

0 रचनाहरू

धादिङ स्थायी घर भएकी प्रभावशाली युवा कवि अमृता स्मृति हाल अमेरिकाको होनोलुलु, हवाईमा बसोबास गर्नुहुन्छ । उहाँको कवितासङ्ग्रह नदीको तिर्खा प्रकाशित छ। राष्ट्रिय कविता महोत्सवमा उहाँको कविता डढेलोपछि पनि वसन्त आउँछ’ द्वितीय भएको थियो । नेपाल, जापान लगायत विभिन्न देशमा उहाँले एकल कविता वाचन गरिसक्नुभएको छ भने अन्य विभिन्न साहित्यिक पुरस्कारबाट पनि सम्मानित हुनुभएको छ ।

यस लेखकका कुनै रचना फेला परेन।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.