'सङ्घीय संस्कृति नीति तर्जुमा कार्यदल' गठन भएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा सो कार्यदल गठन गरिएकाे हाे...