नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले लेख्नुभएको अन्तिम पुस्तक ‘नइ र मेरो शताब्दी’नामक निबन्ध कृतिको लोकार्पण गर्नुभयो...