बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको महोत्सवमा कवि दुर्गालाललाई जनप्रतिनिधिहरूको उपस्थितिमा मेयर र उपमेयरद्वारा सम्मान गरिएको हो ।