मलाई निन्द्रै लाग्दैन। म पूर्व फर्कन्छु, म पश्चिम फर्कन्छु, म छट्पटाउँछु। एकफेर अर्धनिद्रामा झिमिक्क गर्छु र रात सकिन्छ। म जब...