भारतीय नेपाली समुदायका चेतनाभित्र पादरी गङ्गाप्रसाद प्रधान एकजना दूबो व्यक्तित्व हुन् । समय अनि परिस्थितिले भुल्न खोज्ने अवसरहरूलाई पनि छिचोलेर...