नेपाली भाषा साहित्यको सेवा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्ष निर्वाचित भएकामा गोवर्द्धन पूजालाई ‘खोरियाश्री साहित्य सेवा सम्मान’ प्रदान गरिएको...