साहित्यपोस्ट डट कम

कविता : याद

कविता : याद

भनिदेऊ न तिम्रा यादहरूलाई

समीप मेरो नहुनू भनेर ।

तड्पाउँछन् हरेक रात–बिहान

सायद जल्दै छ भित्रभित्रै

कुन दिन बन्ने छ खरानी भनेर ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.