दिन ढल्दै छ प्रकाश घट्दै छ अहिले न्यानो भ्रम होला ठण्डी बढ्दै छ । यो त केवल सुरुवात न हो रात त बाँकी नै छ । धेरै, नशाले होला मात्तिन थालेछन् । धेरै, डरले होला आत्तिन थालेछन् । यो त पूँजीवादको चक्र न हो सचेत अझ सजग हुन थालेछन् ।