साहित्यपोस्ट डट कम

हामीलाई प्राप्त साताका पुस्तक

हामीलाई प्राप्त साताका पुस्तक

पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न चार पुस्तक प्राप्त भएका छन् ।

====

१. जीवनका कथाहरू — राममाया बिमली

२. प्राज्ञिक संलाप — दिल पौडेल

३. क्षितिजपारिको आँगन — बद्री दाहाल ‘अनन्त’

४. फुटपाथमा भेटिएका जिब्रान — डा. व्यञ्जना शर्मा

५. धरातलबाट उठेर हेर्दा — रोहित दहाल

६. पानीको अर्थ — भागीरथी श्रेष्ठ

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.