जब कविहरूको स्वागतमा डाक्टरहरू नाचे …
साँझको सात बजिसकेको थियो कार्यक्रम शुरु हुँदा । ढाकाको गर्मी बिर्सिसकेका थियौँ शिल्पकला एकेडेमी भित्रिएपछि । हामीले दौरासुरुवाल, कोट र टोपी लगाएकाले अधिकांश क्यामराहरु हामीतिर आकर्षित भएका थिए । प्रेक्षालयको मञ्चकोे भित्तामा लेखिएको…