कथा- घर्षण

ऊ सहर पस्यो । एसएलसी फेल भएपछि उसलाई गाउँमा बस्न मन लागेन । एसएलसी उसलाई अरूले भनेजस्तो फलामे गेट नै साबित भो । गेटमै पछारिएपछि ऊ फेरि त्यही गेट चढ्ने अर्को झन्झटमा लागेन । पढाईसँग पौँठेजोरी गर्ने जाँगर उसमा पटक्कै भएन । पढेर ठूलो बन्ने, धनी हुने, सुख पाउने जस्ता कुरामा उसलाई विश्वास पनि थिएन … Continue reading कथा- घर्षण