मन्त्रिस्तरीय निर्णयमार्फत नेपाली भाषामाथि भएको बलमिच्याइँपूर्ण अपराधका विरूद्ध सर्वोच्च अदालतको आदेशपछि यसका विविध आयामहरू खुल्दै आएका छन् । नेपाली भाषामाथिको विवाद बारे अब साहित्यपोस्ट (इ) दैनिकले निरन्तर रूपमा विविध सामग्रीहरू प्रस्तुत गर्दै आएको छ । त्यसकै निरन्तरता स्वरूप यस भिडियो नेपाली भाषाको विवाद र त्यसका समाधानका पहेलीहरू पहिल्याउने प्रयास गरिएको छ ।
प्रस्तुत छ, डा. सनतकुमार वस्तीले भाषाविद् तथा नेपाली शब्दकोशका लेखक र ज्ञाता चूडामणि गौतमसँग गरेको गहन संवाद ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला