राइपाली भन्ज्याङमार्फत साहित्यको गगनमा पहिलो उडान भरेका लेखक सागर खड्काको जन्म लमजुङमा भएको हो । यस कृतिका लागि खड्काले साहित्यपोस्टद्वारा प्रदान गरिने उत्तम गैरआख्यान पुरस्कार जितेको छ ।

खड्का त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा डिपार्टमेन्ट अफ एक्वाकल्चरमा स्नातकोत्तर गरिरहेका छन् ।