युवाकवि मधुसुदन घिमिरेको प्रेमिल कविताहरूको सङ्ग्रह ‘मायाको आयतन’ यतिबेला चर्चामा छ । जन्मबाटै आँखाको दृष्टि नभएका घिमिरे मनोविमर्शकर्ताका रूपमा समेत सक्रिय छन् । आफ्ना कविताहरुका बारेमा कवि घिमिरे भन्छन्, ‘अहिलेको डिजिटल युगमा छोटा कविताहरुको उपस्थिति उल्लेख्य रहेको पाइन्छ, तर सङ्ग्रहकै रुपमा भने ज्यादै यस किसिमका कविताहरु आएका छन् । अझ हामी जस्ता दृष्टिविहीन साहित्यिक अनुरागी व्यक्तिहरु साहित्यको सहज पहुँचमा छैनन् । जसले गर्दा औपचारिक लेखनमा हामी कम छौँ । औपचारिक लेखनमा हस्तक्षेप राख्न पनि कृतिका रुपमा प्रकाशनमा आएको हुँ ।’
प्रस्तुत छ, उनै घिमिरेसँग कविता, साहित्य तथा मानसिक समस्याका विविध विषयमा साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलले गरेको भलाकुसारी ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला

र यो पनि पढ्नुहोस्...

साहित्यपोस्ट
२०८१ जेष्ठ २१ ०३:३४
शब्दको इन्जिनियरिङमा जमेका दुई इन्जिनियर साथी: सुनाए पोएट आइडलको भित्री कथा

कृष्ण ढुङ्गेल
२०८१ मंसिर २८ १२:०१