८२ वर्षीय प्रकाशप्रसाद उपाध्यायसँग अल इन्डिया रेडियोमा ४२ वर्षको काम गरेको कार्यअनुभव छ । उनले अल इण्डियाका लागि राजा महेन्द्र, भवानी भिक्षु, योगी नरहरिनाथलगायतसँग अन्तर्वार्ता गरेका छन् । यस भिडियो अन्तर्वार्ता उपाध्यायले उनको अनुभवका साथ अनेक रोचक कुराहरूको खुलासा गरेका छन् ।

प्रस्तुत छ, प्रकाशप्रसादसँग साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले गरेको सहज तथा रोचक वार्ताः

साहित्यपोस्ट नेपालको चर्चित भाषा-साहित्य वेबसाइट हो ।