लेखक तथा साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाको उपन्यास हो, प्रेमालय । प्रेमालय अर्थात् प्रेमको आलय (घर) । कोइरालाले उपन्यासभित्र प्रेम छुट्टै घर (विश्वविद्यालय) उभ्याएका छन् । युवा पाठक माझ अत्यन्तै लोकप्रिय यो उपन्यासले प्रेम, यौन र दर्शनको अन्तरसम्बन्धलाई सूक्ष्म रूपमा केलाएको छ ।
प्रस्तुत छ, साहित्यपोस्टको उत्कृष्ट अडियो पुस्तक अभियान अन्तर्गत अश्विनी कोइरालाकृति उपन्यास ‘प्रेमालय’को तेस्रो भागः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला