विजयकुमार नामबाट परिचित चर्चित पत्रकार, टेलिभिजन प्रस्तोता तथा मदन पुरस्कार लेखकको पुरा नाम विजयकुमार पाण्डे हो । पाण्डेले आफ्नो पत्रकारिता यात्रा कलिलो उमेरबाटै सुरु गरेका हुन, भलै उनी त्यो समय ब्लक लेख्थेँ । त्यही पत्रिकाहरुमा बल्ग लेख्दालेख्दै उनलाई निर शाहले नेपाल टेलिभिजनमा भित्र्याएका थिए ।

विजयकुमारले मेरो जिन्दगी मेरो विश्वास, दिशानिर्देशलगायत सफल कार्यक्रमहरु दिइसकेका छन् भने खुसीजस्तो मोटिभेसनल पुस्तक तथा अन्य विभिन्न लेखहरु पनि विभिन्न प्रत्रपत्रिकामा बेलामैका लेखिरहेका छन् ।

प्रस्तुत छ उनै नेपालीहरुमाझ उर्चित अनुहार विजयकुमारले मृत्यु र जीवनका बारेमा डाक्टर, आध्यात्मिक व्यक्ति तथा हिरोइन मनिशा कोइरालालगायतसँग गरेका अविस्मरणिय संवाद;