नेपाली कांग्रेसका लाेकप्रिय नेता तथा प्रवक्ता विश्वप्रकाश शर्मा प्रस्ताेता रहेकाे टेलिभिजन कार्यक्रम ‘ऐना’का चार एपिसाेडहरू प्रसारण भइसकेका छन् । यो कार्यक्रमले सामाजिक विषयवस्तुलाई आफ्नाे विषय बनाएकाे छ भने दूरदराजका, केन्द्रकाे सराेकारबाट किनारामा परेका विषयवस्तुलाई प्राथमिकताका साथ बुलन्द आवाजमा उठाएकाे छ ।यो कार्यक्रम गत माघ ७ गतेदेखि प्रसारणमा आएकाे हाे ।
एक घण्टा समायवधिको यो कार्यक्रममा २६ अंकको हुनेछन् । देशका अधिकांश भूभागमा पुगेर विभिन्न सामाजिक घटनाका पात्रहरुलाई भेटी छायांकन गरिएको यो कार्यक्रममा मानवीय संवेदनालाई समेटिएको छ ।
साहित्यपोस्टले पाठककाे सुविधाका लागि यो कार्यक्रमकाे “चुँडिएका काेपिला” शीर्षककाे पहिलाे एपिसोडलाई यहाँ प्रस्तुत गरिएकाे छ, हेर्नुहाेस् भिडियोमा:
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
editor
चैत्र १७, मंगलवार १५:५०
“ऐना”काे तेस्राे, चाैथाे र पाँचाैँ एपिसाेडः एक्लाे बुढेसकाल, दाइजाे र परदेशीहरूका दर्दनाक कथा
editor
फाल्गुन ३, सोमबार १२:३५