

तपाईँ हामीमध्ये धेरैलाई नेपाली टाइप गर्नमा झ्याउ लाग्छ । झ्याउ मात्र होइन, नेपाली टाइप गर्न सकसपूर्ण पनि छ । सामान्य सञ्जालका प्रयोगकर्ता मात्र नभएर चलेका लेखक तथा साहित्यकारहरुलाई पनि नेपालीमा आफ्ना लेख तथा कृतिहरु डिजिटलमा तयार बनाउनु समस्याको कुरा रहँदै आएको छ । तर अब यस बिषयमा चिन्ता लिनुनपर्ने भएको छ ।
अब तपाईँ ल्यापटप तथा स्मार्ट फोनको मद्दतले अब बोलेरै नेपाली टाइप गर्न सक्नुहुने छ । तर कसरी ? जान्नका लागि तलका दुई भिडियो हेर्नुहोस्;
ल्यापटपका लागि;
मोबाइलका लागि;




र यो पनि पढ्नुहोस्...

विश्वराज अधिकारी पुष ३, आईतवार ००:०१
‘परदेशको साहित्य, रहरको साहित्य’ भन्ने आरोपबाट मुक्त हुन गाह्रो हुन्छ – राजेन्द्रप्रसाद अर्याल
आर मानन्धर कार्तिक २६, शनिबार ०८:५६