साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ज्याेति मगरमाथि प्रकाश सपुतकाे भाइरल कविता (भिडियोमा)

 

रमाइलाे छ युट्युब च्यानलले तीन दिनअघि ज्याेति मगर र प्रकाश सपुतसँगकाे करिब एक घण्टा लामाे अन्तर्वार्ता प्रसारित गर्यो । उक्त अन्तर्वार्ताकाे एक अंश अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे छ । भाइरल बन्नुकाे पछाडिकाे कारण रहेकाे छ कविता । ज्याेति मगरमाथि प्रकाश सपुतले सन् २०१६ मा नै रचना गरेकाे कविता । र, कविताकाे शीर्षक रहेकाे छ- ज्याेति मगरकाे स्तन ।

सुन्नुहाेस्, ज्याेति मगरकै अगाडि प्रकाश सपुतले सुनाएकाे कविता- ज्याेति मगरकाे स्तन ।

सम्बन्धित पोस्टहरु

रमाइलाे छ युट्युब टेलिभिजनले लिएकाे उक्त अन्तर्वार्ताकाे पूर्ण अंश यहाँ पनि सुन्न सक्नुहुने छ ।

प्रतिक्रिया
Loading...