

आहुति त्यो नाम हो जसको विचारधारालाई समाउने बौद्धिक युवापुस्ताको भीड गज्जकै छ । आहुति लेखनका हिसाबले समाजिक उत्पिडन तथा दलनको विषयमा विशेष कलम चलाउँछन् । यसका साथै, उनको जाति व्यवस्था, इतिहास र मानव सभ्यता सम्बन्धि गहिरो अध्ययनले उनलाई उचाई दिएको छ ।
उनी नेपालका प्रभावकारी विचारक हुन् । उनका लेख, अन्तरवार्ता तथा विचारहरुले सामाजिक तथा नीति व्यवस्थामा विशेष प्रभाव पार्दै आएको छ ।
तमसोमा ज्योर्तिगमयमा प्रस्तोता टिकाराम यात्रीले उनै आहुतिसँग अन्तरंग कुराकानी गरेका छन् । प्रस्तुत, टीकाराम यात्री र आहुतिबीचको अन्तरंग, दृष्यमा ।




र यो पनि पढ्नुहोस्...

विश्वराज अधिकारी पुष ३, आईतवार ००:०१
‘परदेशको साहित्य, रहरको साहित्य’ भन्ने आरोपबाट मुक्त हुन गाह्रो हुन्छ – राजेन्द्रप्रसाद अर्याल

साहित्यपोस्ट चैत्र १०, बिहीबार १२:१२
नेपाली भाषामाथि आक्रमणको कारक त्रिभुवन विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठान हो

साहित्यपोस्ट मंसिर ८, बुधबार १३:२४
कनिकुथी लेख्नु आफैंप्रति ठट्टा गर्नु हो – आख्यान पुरूष डा. ध्रुवचन्द्र गाैतम

साहित्यपोस्ट मंसिर ५, आईतवार १२:०१