दक्षिण एसियाकाे बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गर्नुभएकी अलका आत्रेय चूडाल हाल भियना विश्व विद्यालय, अष्ट्रियामा प्राध्यापन गर्नुहुन्छ । उहाँकाे लेखनमा संस्कृत र नेपाली साहित्य साथै पूर्वीय दर्शनकाे सुगठित र सुरूचिपूर्ण संयाेजन पाइन्छ ।
‘तमसोमा ज्योर्तिगमय’मा प्रस्तोता टीकाराम यात्रीले चूडालको लेखन, जीवन, भाषा, अपत्यारियो प्राज्ञिक यात्रा र जगतको बारेमा जीवन्त संवाद गरेका छन् । प्रस्तुत छ, टीकाराम यात्री र चूडालको बीचको विशेष संवाद, दृष्यमा ।
[embedyt] https://www.youtube.com/watch?v=WwyRNU-odPc[/embedyt]
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला