Chovar Blues Mobile Size

भुषिता वाशिष्ठ नेपाली साहित्यका क्षेत्रमा चासाे राख्नेका लागि नयाँ नाम हाेइन । विशेषतः छन्दमा कविता वाचनमार्फत् स्थापित वाशिष्ठ आफैँ पनि कविता लेख्छिन् । साथै, वाशिष्ठको पूर्वीय सभ्यता, संस्कार, चेतना र संस्कृत भाषामा विद्धत्ता छ ।

‘तमसोमा ज्योर्तिगमय’मा प्रस्तोता टीकाराम यात्रीले वाशिष्ठसँ छन्दकविता, जीवनशैली, सङ्घर्ष, जीवन र जगतका बारेमा जीवन्त संवाद गरेका छन् । प्रस्तुत छ, टीकाराम यात्री र वाशिष्ठ को बीचको विशेष संवाद, दृष्यमा ।