

मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्यलाई नचिन्न धेरै होलान । तर हरिबहादुर र मदनबहादुरलाई नचिन्ने सायदै होलान । फेरि हरिबहादुर र मदनबहादुर यस्ता दुई व्यक्तिका उपनाम हुन्, जो सहअस्तित्व बोकेर समानान्तरमा बाँचेका छन् । एउटा नामको गरिमा अर्काे नामले बोकेको छ ।
मदन र हरिको पहिला एक एक अक्षरबाट नयाँ शब्द बन्यो, र जोडी बन्यो । मह जोडी । मह जोडी दर्शकका लागि हँसाउँदैआइरहेका छन् । हँसाउदा हँसाउदै रुवाएका पनि छन् । अरुलाई हँसाउन गाह्रो छ । आफू रुनु गाह्रो हुन्छ । मह जोडी त्यही अरुलाई हँसाउने गाह्रो कामका लामो समयदेखि छ । समयले बेलामौका यो जोडीलाई रुवाएको पनि ।
प्रस्तुत छ, दिशानिर्देश कार्यक्रममा विजयकुमारले मह जोडीका अभिनय यात्रा, पारिवारिक सम्बन्ध र विविध पक्षमा गर्नुभएको अन्तरंग कुराकानी भिडियोमा;




र यो पनि पढ्नुहोस्...

विश्वराज अधिकारी पुष ३, आईतवार ००:०१
‘परदेशको साहित्य, रहरको साहित्य’ भन्ने आरोपबाट मुक्त हुन गाह्रो हुन्छ – राजेन्द्रप्रसाद अर्याल

साहित्यपोस्ट चैत्र १०, बिहीबार १२:१२
नेपाली भाषामाथि आक्रमणको कारक त्रिभुवन विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठान हो

साहित्यपोस्ट मंसिर ८, बुधबार १३:२४
कनिकुथी लेख्नु आफैंप्रति ठट्टा गर्नु हो – आख्यान पुरूष डा. ध्रुवचन्द्र गाैतम

साहित्यपोस्ट मंसिर ५, आईतवार १२:०१