साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

मह जोडीको यात्राः आरोह र अवरोह

Chovar Blues Mobile Size

मदनकृष्ण श्रेष्ठ र हरिवशं आचार्यलाई नचिन्न धेरै होलान । तर हरिबहादुर र मदनबहादुरलाई नचिन्ने सायदै होलान । फेरि हरिबहादुर र मदनबहादुर यस्ता दुई व्यक्तिका उपनाम हुन्, जो सहअस्तित्व बोकेर समानान्तरमा बाँचेका छन् । एउटा नामको गरिमा अर्काे नामले बोकेको छ ।

मदन र हरिको पहिला एक एक अक्षरबाट नयाँ शब्द बन्यो, र जोडी बन्यो । मह जोडी । मह जोडी दर्शकका लागि हँसाउँदैआइरहेका छन् । हँसाउदा हँसाउदै रुवाएका पनि छन् । अरुलाई हँसाउन गाह्रो छ । आफू रुनु गाह्रो हुन्छ । मह जोडी त्यही अरुलाई हँसाउने गाह्रो कामका लामो समयदेखि छ । समयले बेलामौका यो जोडीलाई रुवाएको पनि ।

प्रस्तुत छ, दिशानिर्देश कार्यक्रममा विजयकुमारले मह जोडीका अभिनय यात्रा, पारिवारिक सम्बन्ध र विविध पक्षमा गर्नुभएको अन्तरंग कुराकानी भिडियोमा;

प्रतिक्रिया
Loading...