

चर्चित्र पत्रकार तथा “७२ को विश्मय”का लेखक बसन्त बस्नेत हाल शिलापत्रका प्रधानसम्पादक हुन् । बस्नेत हाल “च्या खानु भो” शीर्षकमा युट्युब कार्यक्रम चलाउँछन् । जुन अहिलेको चर्चितमध्येको एक युट्युब कार्यक्रम हो ।
नयनराज पाण्डे नेपाली साहित्यका स्थापित तथा सेलिब्रेटी लेख हुन् । उनको कथासङ्ग्रह “जियरा” हालै बजारमा आएको छ । उलार, लु, यारलगाय दर्जन बढी पुस्तकका लेखक पाण्डेसँग “च्या खानु भो ?” कार्यक्रममा बस्नेतले साहित्यिक कुराकानी गरेका छन् ।
हेर्नुहोस्ः भिडियोमा




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू