साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भिडियोमा “गीतामा मनका कुरा”का कुरा

धुलिखेल अस्पतालमा कार्यरत् मनोचिकित्सक प्राडा. अजय रिसालको पहिलो कृति हो, “गीतामा मनका कुराः एक मनोचिकित्सकको उद्बोधन” । सङ्ग्रहमा गीतामा आधारित रहेर मनोचिकित्साको चर्चा गरिएको विभिन्न तीस शीर्षकका निबन्धहरु सङ्ग्रहित छन् ।

पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । २ सय ८ पृष्ठमा फैलिएको यस निबन्धसङ्ग्रहको मूल्य २ सय ९९ रुपियाँ रहेको छ ।

bahulako diary small and inside post

पुस्तक काठमाडाैँका सबैजसाे मुख्य पुस्तक पसलहरू र उपत्यकाबाहिरका केही पुस्तक पसलहरूमामा पाइने साहित्यपाेस्ट व्यवस्थापन विभागले जनाएकाे छ ।

प्रस्तुत छ, विमोचन कार्यक्रममा लेखक प्राडा. रिसालले आफ्नो पुस्तक लेखन यात्राबारे व्यक्त गर्नुभएको मन्तव्यः

प्रतिक्रिया
Loading...