मदन पुरस्कार विजेता पुस्तक जीवन काँडाकी फूलकी स्रष्टा झकम कुमारी घिमेर नेपाली साहित्य जगतकी चम्किली तारा हुन् । भौतिकरूपमा अशक्त घिमिरे मानसिक तथा वैचारिकरूपमा सामान्य मानिसका लागि असामान्य छिन् ।
आज हामीले उनै घिमिरेमाथि तयार पारिएको डकुमेन्ट्री युट्युबबाट साभार गरेका छौँ । तपाईँलाई पक्कै पनि प्रस्तुत भिडियो झमक घिमिरेलाई बुझ्नका लागि सहयोग गर्ने छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
९ माघ २०८२, शुक्रबार 




