वि.स. २०४० सालमा “अलिखित” उपन्यासका लागि मदन पुरस्कार विजेता साहित्यकार हुन् ध्रुवचन्द्र गौतम । वि.स. २००१, पुस २ गते जन्मिएका गौतमले भाषाविज्ञानमा विद्यावारिधिको उपाधि प्राप्त गरेका छन् । विशेषतः आख्यानमा लेखनबाट “आख्यान पुरुष”को उपाधि पाएका उनले गैरआख्यानको क्षेत्रमा पनि कलम चलाएका छन् ।
‘तमसोमा ज्योर्तिगमय’मा प्रस्तोता टीकाराम यात्रीले गाैतमको लेखन, जीवन, भाषा, प्राज्ञिक यात्रा र जगतका बारेमा जीवन्त संवाद गरेका छन् । प्रस्तुत छ, टीकाराम यात्री र गाैतमका बीचको विशेष संवाद, दृष्यमा ।
[embedyt] https://www.youtube.com/watch?v=ZTCEX6yuMxk[/embedyt]
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला