

नेपाली साहित्यमा गुरुप्रसाद मैनाली बिर्सनै नहुने नाम हो । मौलिक कथाकारितामा सधैँ मैनालीको नाम अग्रभागमा आउँछ । सामान्य भाषामा आमजनताको जीवनयापन र दैनिकीलाई कथामा ढाल्नु उनका कथाको शक्ति हो ।
यहाँ उनै गुरुप्रसाद मैनालीको कथा छिमेकीको अडियो हामीले राखेका छौँ । छिमेकी शिर्षकको मैनालीको कथाले गाउँको कथा बोकेको छ । यसलाई आवाजका जादुगर अच्युत घिमिरेले वाचन गरेका हुन् ।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू