नेपाली साहित्यमा गुरुप्रसाद मैनाली बिर्सनै नहुने नाम हो । मौलिक कथाकारितामा सधैँ मैनालीको नाम अग्रभागमा आउँछ । सामान्य भाषामा आमजनताको जीवनयापन र दैनिकीलाई कथामा ढाल्नु उनका कथाको शक्ति हो ।

यहाँ उनै गुरुप्रसाद मैनालीको कथा छिमेकीको अडियो हामीले राखेका छौँ । छिमेकी शिर्षकको मैनालीको कथाले गाउँको कथा बोकेको छ । यसलाई आवाजका जादुगर अच्युत घिमिरेले वाचन गरेका हुन् ।

https://www.youtube.com/watch?v=-jvqFDyXZVY