साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नयाँ पुस्ताका लेखकलाई धरावासीकाे प्रश्न (भिडियो)

कृष्ण धराबासी

चर्चित्र पत्रकार तथा “७२ को विश्मय”का लेखक बसन्त बस्नेत हाल शिलापत्रका प्रधानसम्पादक हुन् । बस्नेत हाल “च्या खानु भो ?” शीर्षकमा युट्युब कार्यक्रम चलाउँछन् । जुन अहिलेको चर्चितमध्येको एक युट्युब कार्यक्रम हो ।

कृष्ण धरावासी नेपाली साहित्यका स्थापित तथा सेलिब्रेटी लेख हुन् । उनी मदन पुरस्कार विजेता उपन्यास “राधा”का सर्जक हुन्, जुन उपन्यासलाइ अङ्ग्रेजी भाषामा महेश पाैड्यालले अनुवाद गरेका छन् । साथै, धरावासीका राधाका साथै उपन्यास शरणार्थी, कथासङ्ग्रह झाेला, आत्मकथा आधाबाटाेलगायत कृतिहरू बहुचर्चित छन् । २ दर्जन बढी माैलिक कृतिका अलवा विभिन्न पुस्तकहरूको सम्पादन पनि गरिसकेका धरावासीसँग “च्या खानु भो ?” कार्यक्रममा बस्नेतले साहित्यिक कुराकानी गरेका छन् ।

bahulako diary small and inside post

बस्नेतले धरावासीसँग गरेकाे कुराकानी सुन्न लिङ्क क्लिक गर्नुहाेस्;

प्रतिक्रिया
Loading...