

कुमार नगरकोटी लेखनमा मात्र होइन, देखाइमा पनि फरक छन् । आफू पृथक देखिन रुचाउने नगरकोटी आफूलाई अनकमन हुन र गर्न मन पर्ने बताउँछन् । फोसिल, घाटमाण्डु, मिस्टिका, ज्ञ, दोचा, अक्षरगञ्जलगायत आख्यानका स्रष्टा नगरकोटीको दख्खल काव्यमा पनि छ । औँला शीर्षकको कविता उनको बहुचचर्चित कविता हो ।
फिल्म लेखन तथा अभिनयमा पनि आफूलाई उभ्याएका नगरकोटीको लेखनशैलीलाई नेपाली साहित्यमा नयाँ आयमको रुपमा लिइन्छ । विश्व साहित्यको गहिरो अध्ययन भएका नगरकोटीको क्रेज विशेष युवापुस्तामा रहेको छ ।
‘तमसोमा ज्योर्तिगमय’मा प्रस्तोता टीकाराम यात्रीले नगरकोटीको लेखनशैली, जीवनशैली र जगतको बारेमा जीवन्त संवाद गरेका छन् । प्रस्तुत छ, टीकाराम यात्री र नगरकोटीको बीचको विशेष संवाद, दृष्यमा ।




र यो पनि पढ्नुहोस्...

विश्वराज अधिकारी पुष ३, आईतवार ००:०१
‘परदेशको साहित्य, रहरको साहित्य’ भन्ने आरोपबाट मुक्त हुन गाह्रो हुन्छ – राजेन्द्रप्रसाद अर्याल

साहित्यपोस्ट चैत्र १०, बिहीबार १२:१२
नेपाली भाषामाथि आक्रमणको कारक त्रिभुवन विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठान हो

साहित्यपोस्ट मंसिर ८, बुधबार १३:२४
कनिकुथी लेख्नु आफैंप्रति ठट्टा गर्नु हो – आख्यान पुरूष डा. ध्रुवचन्द्र गाैतम

साहित्यपोस्ट मंसिर ५, आईतवार १२:०१