साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Browsing

Aside

छन्द-कविता : संसार

छन्द - अनुष्टुप्शास्त्राध्ययनले गाँठो गाह्रो पर्छ फुकाउनयसमै घोत्लिऊ प्यारी बुझ्ने छौ अनि जीवन।।१।।आफैँ निर्माण ऊ गर्छ आफैँ साथ रमाउँछआफैँ पति तथा पत्नी आफैँ सन्तान पाउँछ ।।२।।आफैँ यो सृष्टि…

महान् र मिहिनको चेपबाट

प्रत्येक दिन म एक महान् अभीष्ट, र दैनिक जीवनका सारै मिहिन क्षणहरूबीच च्यापिएको हुन्छुइतिहासमा उभिरहने अग्ला-अग्ला धरहराहरू उठाउने सोच्तै साना-साना सिन्काहरू भई पिटिक-पिटिक भाँचिइरहेको हुन्छुजस्तो कि एउटा कोठाबाट अर्को…